होमNIKE34 • BVMF
add
नाइकी
अघिल्लो दिनको अन्तिम मूल्य
R$ ४४.५०
दिनको न्यूनतम र अधिकतम मूल्य
R$ ४३.९३ - R$ ४४.८०
वर्षको न्यूनतम र अधिकतम मूल्य
R$ ३८.५६ - R$ ५२.७५
कम्पनीको कुल सेयरको बजार मूल्य
१.११ खरब USD
औसत कारोबार
९.४५ हजार
खबरमा
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
(USD) | २०२४ नोभेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
आय | १२.३५ अरब | -७.७२% |
सञ्चालनसम्बन्धी खर्च | ४.०० अरब | -३.४०% |
खुद आम्दानी | १.१६ अरब | -२६.३०% |
खुद नाफा प्रतिशत | ९.४१ | -२०.१९% |
प्रति सेयरबाट भएको आम्दानी | ०.७८ | -२४.२७% |
EBITDA | १.५७ अरब | -२१.९०% |
करको प्रभावकारी दर | १७.८७% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
(USD) | २०२४ नोभेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
नगद र अल्पकालीन लगानी | ९.७६ अरब | -१.६७% |
कुल सम्पत्ति | ३७.९६ अरब | २.०३% |
कुल दायित्व | २३.९२ अरब | ३.७५% |
कुल सेयर | १४.०४ अरब | — |
बाँकी सेयरहरू | १.४८ अरब | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | ४.७० | — |
सम्पत्तिबाट प्राप्त लाभ | ९.१३% | — |
पूँजीबाट प्राप्त लाभ | १३.२६% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
(USD) | २०२४ नोभेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
खुद आम्दानी | १.१६ अरब | -२६.३०% |
गतिविधिहरूबाट प्राप्त रकम | १.०५ अरब | -६२.७६% |
लगानीबाट प्राप्त रकम | -७.४० करोड | -११६.१९% |
वित्तीय सेवाबाट प्राप्त रकम | -१.४५ अरब | ६.७०% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | -५०.६० करोड | -१२९.०६% |
स्वतन्त्र नगद प्रवाह | १.१९ अरब | -५३.६०% |
बारेमा
नाइकी कम्पनी, एक सार्वजनिक रूपले खेलकुद पहिरन र उपकरण उत्पादन तथा आपूर्ति गर्ने कम्पनी हो । यसको प्रमुख कार्यालय संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्ड महानगरीय क्षेत्र अन्तर्गत पर्ने अरेगनको बिभर्टनमा रहेको छ । यो कम्पनी विश्वमा एथलेटिक जुत्ता र पहिरन आपुर्तिमा अग्रस्थानमा र आर्थिक वर्ष २००८ १८.६ अरब अमेरिकी डलर भन्दाबढी राजस्व बराबरको खेल उपकरण निर्माता तथा आपूर्तिकर्ता हो । नाइकी कम्पनीमा विश्वभरिका ३०, ००० भन्दा अधिक मान्छेहरु कार्यरत छन ।
यस कम्पनीलाई "बिल" बोवेरम्यान र फिलिप नाइटले जनवरी १९६४ मा ब्लू रिबन स्पोर्टस'को नामले स्थापित गरेका थिए, र पछि १९७८ मा यो नाइकी कम्पनी बन्यो । यस कम्पनीको नामाकरण ग्रिक विजयकी देवी नाइकीको नामबाट भएको हो । नाइकीले आफ्नो ब्राण्ड अन्तर्गत नाइकी गल्फ, नाइकी प्रो, नाइकी +, एयर जोर्डन, नाइकी स्केटबोर्डिङ्ग र कोल हान, हर्ले इन्टरनेशनल, अम्ब्रो र कन्भर्स लगायतका अनुगामी ब्राण्डका उत्पादनहरूलाई बजारमा ल्याएकोछ । नाइकीले १९९५ र २००८को बीचमा बउअर हकी लाई पनि आफ्नो स्वामित्वमा लियो । खेल पहिरनहरु र उपकरणहरू निर्माण वाहेक यस कम्पनीले नाइकीटाउन नामले खुद्रा स्टोर चलाउँछ । नाइकीले आफ्नो चर्चित ट्रेडमार्क "JUST DO IT" र लोगो "Swoosh"का साथ ठूला-ठूला एथलेटिक्स खेलाडीहरु र खेल खेल समुहहरूको प्रायोजन गरेकोछ । Wikipedia
स्थापना भएको मिति:
१९६४ जनवरी २५
मुख्यालयहरू
वेबसाइट
कर्मचारीहरू
७९,४००